SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
From SBS Nepali - एसबीएस नेपाली पोडकास्ट · 00:06:19
Show by SBS
Listen to the top Australian news from the past seven days. - एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।Listen to the top Australian stories from the past week, including the Prime Minister's defense of Australia's climate record at COP31 in Turkiye, NAB warns of tough times ahead for households and businesses following the RBA's fifth rate rise this year and David Warner backs teammate Usman Khawaja over 2018 ball tampering scandal.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).#sbsaudiopodcast - कोप३१ सम्मेलनमा प्रधानमन्त्री आल्बानिजीद्वारा अस्ट्रेलियाको जलवायु रेकर्डको बचाउ, पाँचौँ ब्याजदर वृद्धिपछि घरपरिवार र व्यवसायमाथि थप आर्थिक दबाब पर्ने चेतावनी र ‘स्यान्डपेपरगेट’ विवादमा उस्मान खवाजाको दाबीलाई डेभिड वर्नरको समर्थन लगायत पछिल्लो एक साताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
More episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
More episodes
- Australian weather update for Thursday, 12 November 2026 - बिहीवार, १२ नोभेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
- Australian News Update: Wednesday, 11 November 2026 - आजका प्रमुख समाचार: बुधवार, ११ नोभेम्बर २०२६
- नेपाल अपडेट: प्रहरी महानिरीक्षकमा फेरबदल र सर्वोच्चको न्यायाधीशमा चार नाम अनुमोदन
- Australian weather update for Wednesday, 11 November 2026 - बुधवार, ११ नोभेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
- ‘Dog love is huge!’: Nepal's First Lady aims to promote Kukur Tihar, the festival for dogs, worldwide - कुकुर तिहारलाई विश्वमाझ चिनाउने पहल: ‘एक दिनको पर्व, बाँकी ३६४ दिन चाहिँ के?’
- Australia's job squeeze: Why are major employers cutting back? - अस्ट्रेलियाका ठुला रोजगारदाताहरूले किन कर्मचारी कटौती गरिरहेका छन्?
- Australian News Update: Tuesday, 10 November 2026 - आजका प्रमुख समाचार: मङ्गलवार, १० नोभेम्बर २०२६
- मङ्गलवार, १० नोभेम्बर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
- Festival of lights: Australian Navy embraces Tihar with diyo and saris - दियो, सारी र समानताका साथ अस्ट्रेलियन नेभीमा झिलिमिली झिल्ला तिहार
- How this Nepali family in Sydney celebrates Tihar? - सिड्नीको यो नेपाली परिवारले कसरी मनाउँदैछ तिहार?
PodSearch is a free, independent podcast search engine. Read about PodSearch, the privacy policy or contact us.