‘My grandfather also fought in the First World War, but he never came back’ - ‘मेरो बाजे पनि प्रथम विश्व युद्धमा जानुभएको थियो, वहाँ फर्किएर आउनुभएन’
From SBS Nepali - एसबीएस नेपाली पोडकास्ट · 00:05:36
Show by SBS
Every year, November 11 is observed across Australia as Remembrance Day, honouring the soldiers and civilians who lost their lives in the First World War and in conflicts that followed. - हरेक वर्ष प्रथम विश्व युद्ध र त्यसपछि भएका युद्धहरूमा ज्यान गुमाएका सैनिक तथा नागरिकहरूको सम्झनामा नोभेम्बर ११ लाई अस्ट्रेलियाभर रिमेम्ब्रेन्स डेको रूपमा मनाउने गरिन्छ।On Sunday, 15 November, the annual commemoration ceremony organised by Gurkha Nepali Community of Victoria was held at Melbourne’s Shrine of Remembrance, marking the occasion of Remembrance Day.SBS Nepali spoke with the organiser, former servicemen and second-generation participants, about stories of Gurkha families, the longstanding relationship between Australian and Gurkha soldiers and how younger generations view and connect with this shared history.Disclaimer: The views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes them.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm on SBS South Asian digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or on our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBSNepali).#sbsaudiopodcast - यही सन्दर्भमा मेलबर्नस्थित श्राइन अफ रिमेम्ब्रेन्समा गुर्खा नेपाली कम्युनिटी अफ भिक्टोरियाको आयोजनामा आइतवार, नोभेम्बर १५ मा वार्षिक स्मरण समारोह सम्पन्न भएको छ।कार्यक्रमका आयोजक, सहभागी पूर्व सैनिक तथा दोस्रो पुस्तासँग गुर्खा परिवारका कथा, अस्ट्रेलियन र गुर्खा सैनिकबिचको सम्बन्ध र नयाँ पुस्ताले यस इतिहासलाई कसरी हेर्छ भन्ने विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। SKIP ADVERTISEMENहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।#sbsaudiopodcast
More episodes of SBS Nepali - एसबीएस नेपाली पोडकास्ट
More episodes
- Iconic music journalist Molly Meldrum dies, COP31 ends without agreement: 23 November top stories - प्रतिष्ठित सङ्गीत पत्रकार मोली मेल्ड्रमको निधन, कोप–३१ सहमतिविना टुङ्गियो: २३ नोभेम्बरका प्रमुख खबरहरू
- Canberra sees relief, storms hit Sydney and Newcastle: Monday, 23 November weather update - क्यानबराको मौसममा सुधार हुने अनि सिड्नी र न्युकासलमा आँधी सहित वर्षा: सोमवार, २३ नोभेम्बरको मौसम
- Hobart reaches for umbrellas, Alice Springs hits 40°C: Sunday, 22 November weather update - होबार्टमा नभिज्न छाता चाहिने, एलिस स्प्रिङ्समा ४० डिग्रीको गर्मी: आइतवार, २२ नोभेम्बरको मौसम
- ठूला तलब चोरीका दोषीलाई कारबाहीको सम्भावना कम र चीनमा ऐतिहासिक त्रिपक्षीय वार्ता: २० नोभेम्बरका प्रमुख खबरहरू
- COP31: Will Nepal get what it wants? - कोप३१: नेपालले खोजेको कुरा पाउला?
- पर्थमा झरी र हावाहुरी, एलिस स्प्रिङ्ग्समा ४१: शनिवार, २१ नोभेम्बरको मौसम
- क्यानबरामा झरी अल्ब्री-वडङ्गामा त आँधी पनि थपिने: शुक्रवार, २० नोभेम्बरको मौसम
- GTA 6 release: What makes the game a global phenomenon? - जीटीए ६: गाली र ताली दुवै किन?
- Sandpapergate forum: 'Putting Humpty Dumpty back together again' - आठ वर्षपछि फेरि तात्यो ‘स्यान्डपेपर’ विवाद: अब के?
- The hidden cost of gambling: Personal stories highlight harm across families and communities - जुवाको लतका कारण सिड्नीको समुदायमा बढ्दो चिन्ता; के गर्दैछन् सामुदायिक सङ्गठनहरू?
PodSearch is a free, independent podcast search engine. Read about PodSearch, the privacy policy or contact us.